डेंगीबारे भक्तपुरमा जनचेतनामूलक र्‍याली

भक्तपुर – संक्रामक डेंगी रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्‍याली आयोजना गरेको छ। भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगी रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन्। लामखुटे, भुसुना प्राणी हुन्, यिनको […]

सम्बन्धित सामग्री

बनेपामा स्तन क्यान्सर सम्बन्धी सचेतना र्‍याली

काभ्रे। विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा लिने गरिएको छ । सोही महिनालाई अझै प्रभावकारी रुपमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रे शाखाको सहकार्यमा शिर मेमोरियल अस्पताल बनेपाले आगामी बनेपामा बृहत् जनचेतनामूलक र्‍याली आयोजना गरेको छ । बनेपाको शिर मेमोरियल अस्पताल परिसरबाट सुरु भएको र्‍याली  बनेपाका […]

तस्बिरहरू: सांकेतिक भाषाको दिवस मनाइयो

सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस तथा बहिरा सप्ताह २०८० का अवसरमा बहिरा नागरिकहरुको पहिचान र अधिकारका लागि जनचेतनामूलक र्‍याली निकालिएको छ । यही अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालले शनिबार ‘सांकेतिक भाषाहरुको दिवस २०८०’ मनाएको हो । ‘संसार जहाँ बहिरा नागरिकहरुले जहिले पनि संकेत गर्न सक्छन्’, भन्ने मूल नाराका साथ शनिबार दिवस मनाइएको हो । भृकुटिमण्डपदेखि सुरु भएको र्‍याली रत्नपार्क परिक्रमा गरी भृकुटिमण्डपमै आएर कोणसभामा टुंगिएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आर्चायले र्‍यालीको उद्घाटन गरेका थिए ।

पाल्पामा वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सम्पन्न

पाल्पा । वन डढेलो नियन्त्रण गर्न पाल्पामा सप्ता हव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा विगतका वर्ष डढेलो लाग्ने वन क्षेत्रमा सरसफाईका साथै चेतनामूलक र्‍याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे थियाे । यस वर्ष पनि यहि चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । पाल्पामा वन डढेलो ९६ […]

डेंगुबारे जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक र्‍याली

भक्तपुर– संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।  ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुन्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुट्टे, भुसुना प्राणी […]

डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली

संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएको र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । ठाउँ ठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुटे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न

अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ ।शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा आएर सकिएको छ ।नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा […]

दैलेख प्रहरीद्वारा आत्महत्या रोकथाम तथा जनचेतनामूलक कार्यक्रम

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा विश्‍व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतानामूलक कार्यक्रम गरी मनाइएको छ । नायाराण नगरपालिका १ स्थित गणेश चोकबाट सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीलगायत अन्य सरोकारवाल निकायको सहभागितामा र्‍याली सुरु भई बजार परिक्रमा गरी उक्त दिवस मनाइएको हो । समुदाय प्रहरी साझेदरी […]

विश्व मिर्गौला दिवसमा र्‍याली (तस्बिरहरू)

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको हो । हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ । थप तस्बिर हेर्नोस्–

आज थाइराइड दिवसः के हो थाइराइड, कसरी बच्ने ?

११ जेठ, काठमाडौं । आज विश्व थाइराइड दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । थाइराइड रोगी बढ्दै गएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर अल्का अस्पताल काठमाडौं, डाइबेटिज एण्ड थाइराइड सेन्टर प्रालि र लायन्स क्लव अफ अल्काले शुक्रबार बिहान र्‍याली निकालेका छन् । अल्का …

यसरी मनाइयो विश्व क्यान्सर दिवस (हेर्नुहोस् भिडियोमा)

विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ। यसै अवसरमा काठमाडौंमा बृहत र्‍याली निकालिएको छ। क्यान्सर मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्‍यालीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाललाई क्यान्सर मुक्त बनाउन जनचेतनामूलक र्‍याली निकालिएको क्यान्सर सोसाईटी नेपालका कार्यक्रम संयोजक नारायणबहादुर कार्कीले जानकारी दिए। क्यान्सर रोगीको संख्या बढ्दै…