दैलेख प्रहरीद्वारा आत्महत्या रोकथाम तथा जनचेतनामूलक कार्यक्रम

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा विश्‍व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतानामूलक कार्यक्रम गरी मनाइएको छ । नायाराण नगरपालिका १ स्थित गणेश चोकबाट सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीलगायत अन्य सरोकारवाल निकायको सहभागितामा र्‍याली सुरु भई बजार परिक्रमा गरी उक्त दिवस मनाइएको हो । समुदाय प्रहरी साझेदरी […]

सम्बन्धित सामग्री

रोकथाम प्रयासका बाबजुद घटेन आत्महत्या

नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ शनिबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि […]

बैतडीमा ४ वर्षमा ११५ ले गरे आत्महत्या

बैतडी : आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँरहेका बेला बैतडीमा आत्महत्या रोकथाम चुनौतीको रूपमा देखा परेको छ। प्रहरीको तथ्याङ्क  हेर्दा गएको ४ वर्षमा जिल्लामा १ सय बढीले आत्महत्या गरेका छन्।  ०७१ साल साउनदेखि हालसम्म ११५ जनाले आत्महत्या गरेका छन्।  देहत्याग...