काभ्रे। विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा लिने गरिएको छ । सोही महिनालाई अझै प्रभावकारी रुपमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रे शाखाको सहकार्यमा शिर मेमोरियल अस्पताल बनेपाले आगामी बनेपामा बृहत् जनचेतनामूलक र्याली आयोजना गरेको छ । बनेपाको शिर मेमोरियल अस्पताल परिसरबाट सुरु भएको र्याली बनेपाका […]