विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ। यसै अवसरमा काठमाडौंमा बृहत र्याली निकालिएको छ। क्यान्सर मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ निकालिएको र्यालीमा क्यान्सर रोगसँग सम्बन्धित संघ, संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाललाई क्यान्सर मुक्त बनाउन जनचेतनामूलक र्याली निकालिएको क्यान्सर सोसाईटी नेपालका कार्यक्रम संयोजक नारायणबहादुर कार्कीले जानकारी दिए। क्यान्सर रोगीको संख्या बढ्दै…