प्रचण्ड र नेपाललाई ओलीको आग्रह – 'बैठकमा आउनुस्, अपराध माफ गर्दिन्छु'

प्रधानमन्त्रीसमेत रहेका विभाजित नेकपाका एउटा पक्षका अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई आफ्नो पार्टीमा आए अपराधहरू माफ गर्दिने आश्वासन दिएका छन् । आइतवार बबरमहलस्थित कार्की पार्टी बैंकटमा ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाल आफ्नो समूहमा आए यसअघि गरेका अपराधहरूलाई क्षमा दिने बताएका हुन् । 'पार्टीका बैठकमा आउनुस, आग्रह गर्न चाहन्छु,' ओलीले भने, 'तपाईहरूले गरेका अपराधहरू क्षमा गरिदिन्छु ...

सम्बन्धित सामग्री

माधव नेपाललाई नयाँ सत्ता गठबन्धनमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आज उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी श...

माधव नेपाललाई नयाँ सत्ता गठबन्धनमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आज उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी श...

प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि के भइरहेको छ ? खुलस्त भन्नुस्

१६ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन्। निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उनले सुझाव दिए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भूमिबारे के भइरहेको […]

दाहाललाई मिलेर अघि बढ्न ओलीको आग्रह

नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार दिउँसो टेलिफोन गरी मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रचण्डसँग होसियार रहन कांग्रेसलाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन् ।बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले […]

प्रचण्डसँग होसियार रहन ओलीको आग्रह

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे।...

प्रचण्डबाट जोगिन कांग्रेसलाई ओलीको आग्रह

काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले जहाँ प्रचण्ड त्यहाँ समस्या हुने भन्दै कांग्रेस सिध्याइदिने खतरा रहेको बताउनुभयो । काँग्रेसको नीति, विचार र संकल्प वृद्ध […]

प्रचण्ड-नेपाल समूहमा लागेका केन्द्रीय सदस्यलाई फिर्ता हुन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहबाट आफ्नो समूहमा फर्किन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन  सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मील