काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले जहाँ प्रचण्ड त्यहाँ समस्या हुने भन्दै कांग्रेस सिध्याइदिने खतरा रहेको बताउनुभयो । काँग्रेसको नीति, विचार र संकल्प वृद्ध […]