प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि के भइरहेको छ ? खुलस्त भन्नुस्

१६ चैत, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन्। निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उनले सुझाव दिए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाली भूमिबारे के भइरहेको […]

सम्बन्धित सामग्री

लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको पहल लिन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको पक्षमा पहल लिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । सो नेपाली भूमि समावेश गरेर नेपालको चुच्चे नक्सा जारी गर्ने काम आफू नेतृत्वको सरकारले गरेकाले सरकारले सो भूमि फिर्ता गर्ने विषयमा ध्यान नदिएको उहाँको टिप्पणी छ ।