काठमाडौं : कोरोनाको दोस्रो लहरका कारण छायांकन रोकिएको 'बाबरी'को छायांकन फेरि सुरु भएको छ।वैशाखमा रोकिएको फिल्मको छायांकन बिहीबारदेखि फेरि सुरु गरिएको हो। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भइरहेको फिल्ममा आदिती बुढाथोकी र धीरज मगर मुख्य भूमिकामा देखिँदै छन्।पुष्पा बुढाथोकीको निर्माणमा बन्दै गरेको फिल्ममा आदिती र धीरजबाहेक पुरानो अभिनेत्री तृप्ती नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहने बताइएको छ। यतिबेला काठमाडौंमा गीतको छायांकन भइरहेको फिल्मको बाँकी भागको&