चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो । यो चलचित्रको एक गीत र केही दृश्यको […]