अनमोलको ‘छड्के २’ को छायांकन सुरु

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अभिनेत्रीको नाम भने अ

सम्बन्धित सामग्री

फष्टलुकमा यस्तो देखियो अनमोलको ‘छड्के २’

केही अगाडि मात्र छायांकन सुरु भएको फिल्म ‘छड्के २’ को अहिले छायांकन सकिएको छैन । तर निर्माण युनिटलाई फिल्मको प्रचार प्रसारको हतारो देखिएको छ ।यस्तैमा फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोष्टरमा उनको लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याट र मुखमा चुरोट देख्न सकिन्छ । अनुहार रगतले पोतिएको उनको हातमा धारिलो हतियार पनि देखिन्छ ।फिल्मको चितवनका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा

अनमोल केसीको ‘छड्के–२’ छायांकनमा

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ ।  ६० दिन छायांकन हुने चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ ।

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । काभ्रे फिल्म्सको […]

यस्तो छ ‘छड्के २’मा अनमोलको लुक्स, भदौदेखि छायांकन सुरु हुने

काठमाडौं । फिल्म छायांकनअघि नै अभिनेता अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको अहिले भरतपुरमा कार्यशाला चलिरहेको छ । जारी तस्बिरहरुमा अनमोल कार्यशालामा अभिनय सिकिरहेको देख्न सकिन्छ । हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल ह्यान्डसम देखिएका छन् । तस्बिरमा निर्देशक निगम श्रेष्ठलाई पनि देख्न सकिन्छ । निगम श्रेष्ठको […]

‘छड्के २’को अडिसन सुरु, सौगात र नम्रताको होला निरन्तरता ?

काठमाडौं । आगामी असारदेखि ‘छड्के २’को छायांकन सुरु हुने भएको छ । सन् २०१३ को चर्चित फिल्मको दोस्रो श्रृंखलाले मंगलबार अडिसन आह्वान गरेको छ । भरतपुरस्थित निर्वाणा स्कुलमा अडिसन डाकिएको हो । वैशाख १८ देखि २१ गतेसम्म हुने अडिसनमा मार्सल आर्ट्स कला भएकालाई प्राथमिकता दिइने जनाइएको छ । गत दशैंमा रिलिज मिति तोकिएको फिल्मले बल्ल […]