महानगरलाई टुकुचा पुरेर बनाएका घर नभत्काउन अदालतको आदेश

काठमाडौं : टुकुचा खोला पुरेर बनाइएका विभिन्न घर तथा अन्य संरचनाहरू तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापालगायतले  शुक्रबार दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।महानगरले टुकुचा कमलादी क्षेत्रमा टुकुचा खोला पुरेर घर तथा संरचनाहरू बनाइएको भन्दै जयनेपाल हलको नजिकै खोतलेर टुकुचा खोला देखाएको थियो।साथै अदालतले जेनेक्स इ

सम्बन्धित सामग्री

डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

टुकुचा सुरूङमाथि बनेका घर भत्काउने काम रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम […]

लक्ष्मीप्रसाद देवकोटा अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश गरको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अदालतको आदेश विपरित देवकोटा घर भत्काएको भन्दै दायर भएको रिटमा अदालतको अवहेलना मुद्दामाथि सुनुवाई गर्दै ७ दिनभित्र अदालतमा उपस्थित भएर जवाफ […]

देवकोटाको घर भत्काएको विषयमा प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई सर्वोच्चले बोलायो

२३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । अदालतको आदेश विपरीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएको भन्दै उप्रेती विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामाथि भदौ २१ गते सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कुलपति […]

बर्खामा दलित सुकुम्बासीको घर भत्काउने तयारी

सप्तरीको खडक नगरपालिका २ दुहवी गाउँमा अदालतको आदेश भन्दै ऐलानी जग्गामा बस्दै आएका सुकुम्बासीको घर हटाउन खोजिएपछि महिलाहरुले प्रतिवाद गरेका छन्। अदालतका कर्मचारी, प्रहरीसहितको टोलीसँग स्थानीय सुकुम्बासी महिलाहरुले घर भत्काउन...

दुई वटा विशाल बिल्डिङ भत्काउन अदालतको आदेश

नियम उल्लंघन गर्दै बनाइएको दुई वटा विशाल घरलाई भत्काउन आदेश दिइएको छ। भारतको सर्वोच्च अदालतले नोयडा बनाइएको दुई वटा ४० तल्ले घर भत्काउन आदेश दिएको हो।

इजरायली अदालतको आदेश प्यालेस्टिनीद्वारा अस्वीकार

एजेन्सी।प्यालेस्टिनीले शेख जर्रामा रहेका प्यास्टिनीका घर खाली गराउने र यहुदी बस्ती बनाउनेबारेमा इजरायजी सर्वोच्च अदालतले गरेको प्रस्ताव प्यालेस्टिनीले अस्वीकार गरेका छन्।इजरायली सर्वोच्च अदालतले पूर्व जेरुसेलमको शेख जर्रामा रहने प्यालेस्टिनी र यहुदीबीचको लामो संघर्ष अन्त्य गर्ने प्रस्ताव गरेको थियो। अदालतले त्यहाँ बस्न प्यालेस्टिनीले भाडा तिर्नुपर्ने प्रस्ताव गरेको थियो। प्यालेस्टिनीले इजरायली अदालतको प्रस्ताव अस्वीकार गर्दै आफूहरुको सम्पत्तिको अधिकार मागेका छन्।

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने २ महिला पुर्पक्षका लागि थुनामा

फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ घर भएकी ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।वीरगञ्जबाट काठमाडौंमा आमाको उपच