बर्खामा दलित सुकुम्बासीको घर भत्काउने तयारी

सप्तरीको खडक नगरपालिका २ दुहवी गाउँमा अदालतको आदेश भन्दै ऐलानी जग्गामा बस्दै आएका सुकुम्बासीको घर हटाउन खोजिएपछि महिलाहरुले प्रतिवाद गरेका छन्। अदालतका कर्मचारी, प्रहरीसहितको टोलीसँग स्थानीय सुकुम्बासी महिलाहरुले घर भत्काउन...

सम्बन्धित सामग्री

सिराहाका दलित परिवारलाई दशैंको उपहार घर

सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारले दशैं आगमनसंगै नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो । सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिनुभयो …

दलित र सीमान्तकृतका ५७० घर बन्दै

सरकारले तेह्रथुमसहित धनकुटा, संखुवासभा र भोजपुरमा चालू आथिक वर्षमा ५ सय ७० वटा घर निर्माण गरिरहेको छ । यी चार जिल्लाका सबै स्थानीय तहमा पर्ने गरी सरकारले दलित, लोपोन्मुख तथा सीमान्तकृत जातिका लागि घर निर्माण थालेको हो । आगामी आवमा पनि सरकारले यी चारवटै जिल्लाका स्थानीय तहमा ५ सय ६५ वटा घर निर्माणका लागि वडा […]

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

जनता आवास कार्यक्रम : दलित बस्तीमा कन्तबिजोग

रौतहट : जनता आवास कार्यक्रमको नाममा जताततै जनता रुवाउने काम भएको पाइएको छ। दलित तथा विपन्नलाई सुविधा सम्पन्न आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौँ दलित परिवार बिचल्ली बनाएको हो।जनता आवास कार्यक्रम अन्तर्गत ५ वर्ष पहिला बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको पाइएको छ। जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएप

ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ दलित घर परिपरिवारको लागि पक्की घर निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास भएकाे ईश्वरपुर नगरपालिकाले जनाएको छ । वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको […] The post ईश्वरपुरमा १५ दलित परिवारको लागि घर निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडामै एक घर दलित, एमालेबाट निर्विरोध निर्वाचित

अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलित बस्तीका १३ घर आगलागी

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३  घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए ।  सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए ।  घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवा

मौलापुर नगरपालिकाले बनाइदियो दलित समुदायका लागि २५ पक्की घर

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा २५ पक्की घर निर्माण गरी गत शनिबार हस्तान्तरण गरेको हो। जग्गा किनेर दलित समुदायका लागि पक्की...

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारलाई पक्की घर

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । फुसको …

सुनकोशी गाउँपालिकामा दलित नमुना बस्ती विकासको काम सुरु

ओखलढुङ्गा । सुनकोशी गाउँपालिका, च्यानममा दलित नमुना बस्ती विकासको काम सुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न दलित नमुना बस्ती विकासको काम थालिएको हो । सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि […]