२३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । अदालतको आदेश विपरीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएको भन्दै उप्रेती विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामाथि भदौ २१ गते सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कुलपति […]