अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव

१८ असोज, काठमाडौं । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष […]

सम्बन्धित सामग्री

झापा १ मा विश्वप्रकाश दोब्बर मतले अघि, पछ्याउँदै अग्नि खरेल

काठमाडौं : झापा क्षेत्र १ मा प्रारम्भिक मतगणनाअनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम गरेका छन्। ४०० मत गन्दा शर्माले २१७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल १०३ मतमात्रै प्राप्त गरेका छन्।

सबै भ्रम तोडेर समग्र झापामा शानदार परिणाम ल्याउँछौँ : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसअघि दुईपटक निर्वाचनमा पराजय बेहोरेका शर्मासँगको प्रतिस्पर्धामा छन्, एमालेका नेता अग्नि खरेल । प्रस्तुत छ, चुनावी माहौलबारे शर्मासँग रातोपाटीका लागी रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश:चुनाव प्रचार कस्तो चलिरहेको छ ?एकदम उत्साह छ । परिणाम आउने ढंगले हामी अघि बढिरहेका छौँ ।तपाईंको जितको आधारहरू के छन् ?राष्ट्रिय राजनीतिमा जे मुद्दा हामीले बोकेका छौँ, स्थानीय विषय र भावनालाई पनि त्यह

झापा १  : शर्मा–खरेल कडा टक्कर

दमक : झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ।चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका

झापा-१ मा दुई  ‘हेवीवेट’ बीचको  प्रतिस्पर्धा

झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बने

झापा १ काे राजनीतिक जाेड–घटाउ

झापा – आउँदो मङ्सिर ४ गते हुने आम चुनावमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नम्बर १ लाई हेरिएको छ । झापा–१ मा तेस्रो पटक उम्मेदवार हुन लाग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानुन ज्ञाताको छवि बनाउनु भएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता–प्रतिकूलताको लेखाजोखा र जोड–घटाउको हिसाबकिताब हुन थालेको छ ।  अग्नि खरेल झापाली नेतामोर्चाको राजनीति, जनवर्गीय सङ्गठनको राजनीति, पेसागत सङ्घ–सङ्गठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो&rs...

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]

अग्नि खरेल झापा-१ जाँदा विश्वप्रकाशलाई कति सहज ?

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमहान्यायाधिवक्ता तथा कानुनमन्त्री अग्नि खरेल प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । झापा-२ मा सिफारिस भएका उनलाई क्षेत्र परिवर्तन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई नेतालाई व्यवस्थापन गर्नका लागि उनलाई क्षेत्र परिवर्तन गरिएको छ । झापा-२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरलाई […]

कांग्रेस महामन्त्री शर्माले गरे झापा १ बाट मनोनयन दर्ता

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन्। उनले प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका हुन्। शर्मा २०७४ को निर्वाचन पनि झापा १ बाटै उठेका थिए। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए। झापा १ मा यसपटक एमालेका अग्नि खरेल चुनावी मैदानमा ओर्लिएका छन्।

प्रदेश-१ मा एमालेको उम्मेदवार टुंगियो

काठमाडौं । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । झापा १ मा अग्नि खरेल र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने हुनुभएको छ । क्षेत्र […]

झापा १ मा अग्नि खरेल र विश्वप्रकाश शर्माबिच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष केपी शर्मा […]