नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसअघि दुईपटक निर्वाचनमा पराजय बेहोरेका शर्मासँगको प्रतिस्पर्धामा छन्, एमालेका नेता अग्नि खरेल । प्रस्तुत छ, चुनावी माहौलबारे शर्मासँग रातोपाटीका लागी रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश:चुनाव प्रचार कस्तो चलिरहेको छ ?एकदम उत्साह छ । परिणाम आउने ढंगले हामी अघि बढिरहेका छौँ ।तपाईंको जितको आधारहरू के छन् ?राष्ट्रिय राजनीतिमा जे मुद्दा हामीले बोकेका छौँ, स्थानीय विषय र भावनालाई पनि त्यह