प्रदेश-१ मा एमालेको उम्मेदवार टुंगियो

काठमाडौं । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । झापा १ मा अग्नि खरेल र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने हुनुभएको छ । क्षेत्र […]