नेपाल सम्हालिन सकेन, निरन्तर ढल्यो विकेट

१०.४ ओभरमा नेपालले ५३ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमायो ।

सम्बन्धित सामग्री

दुई ओभरमा लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

छ बलको अन्तरमा दुई विकेट गुमेपछि आयरल्यान्ड वुल्भ्ससँगको खेलमा नेपाल ‘ए’ पुनः दबाबमा आएको छ।

एकै ओभरमा कविताले लिइन् दुई विकेट

काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक मलेसियाबीच खेल जारी छ। टपमलेसियाको वायोमास ओभलमा नेपालले जितका लागि मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ।एकै ओभरमा  कविता जोशीले लिएकी हुन्। उनले १५ ओभरको चौथो र छैटौँ बलमा चौथो र पाँचौँ विकेट लिएकी हुन्।  ब्याटिङ गर्न आएको मलेसियाको पहिलो विकेट रुविना क्षेत्रीले लिएकी थिइन् भने  दोस्रो विकेट कविता कुँवरले लिएकी थिइन्। तेस्रो विकेट सीता रानामगरले लिएकी हुन्।मलेसियाले पाँचौ विकेट गुमाएर ८२

राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। […]

नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन […]

रोहित बोल्ड, गुम्यो चौथो विकेट, नेपाल संकटमा

नेपालको ब्याटिङ फेरि एकपटक धर्मराएको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ ।  केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १४औँ ओभरको अन्तिम बलमा उपकप्तान रोहित...

मलेसियासँगको खेलमा नेपाल बलिङमा : करनले लिए पहिलो बलमै विकेट

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियासँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका छन् । मलेसियाका वीरन्दिप सिंह आउट भएका छन् । नेपाल र मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए । नेपालले पीएनजीलाई १५ रन र मलेसियाले ८ रनले हराएको हो । नेपाल र मलेसिया यसअघि टी–ट्वान्टीमा ६ खेलिसकेका छन् । नेपाल पाँच खेल...

पाँचौँ विकेट पनि गुमाएपछि नेपाल दबाबमा

काठमाडौं- पपुवा न्युगिनी (पीएनजी) सँग कीर्तिपुरस्थित घरेलु मैदानमा एकदिवसीय सिरिज खेलिरहको नेपालले पाँचौँ विकेट गुमाएको छ। आरिफ शेख ३४ रनमा आउट भएपछि नेपाललाई झट्का लागेको छ। नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ६ रनमा आउट भएका थिए भने देव खनालले कुनै रन बनाउन नसकी मैदानबाहिरको बाटो लिएका थिए। कुशल भुर्तेल ३२ रनमा र दिपेन्द्रसिंह एरी १५ […]

पावर प्लेमा नेपाल विकेट विहीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा विकेट विहीन बनेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईले १० ओभरमा कुनै विकेट नगुमाई ३७ रन बनाएको छ । ओपनर मोहम्मद वासिम ३० बलमा २ […]