नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन […]

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग : फारवेस्ट विजयी

काठमाडौं, २३ पुष । नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग फारवेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको जोडेको थियो। फारवेस्टकालागि ओपनर हसमथुल्ला शाहिदी र बिनोद भण्डारीले शतकीय साझेदारी गरे। भण्डारीले पहिलो विकेटका […]

नेपाल टी–२० लिग : फारवेष्टको पहिलो जित

फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा फारवेष्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो ।

नेपाल टी-२० लिग : भारतमा धमाधम सट्टेबाजी, फिक्सिङको चिन्ता

९ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र व्यावसायिक भनिएको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु हुनुपूर्वका आशंकाहरुलाई बल पुग्ने गरी नेपालबाहिर धमाधम सट्टेबाजी भइरहेका छन् । वान एक्स बेट, बेट ३६५ जस्ता वेवसाइट तथा एपहरुमा बेटिङका लागि नेपाल टी–२० लिग उपलब्ध छ । भारतमा फ्यानकोड एपमार्फत नेपाल टी–२० लिगको बेटिङ कोडसहित सट्टेबाजी भइरहेको […]

नेपाल टी–२० लिग : १६३ रनको लक्ष्य पोखराले भेटाउला ?

नेपाल टी–२० लिग क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ नाइट्सले दिएको १६३ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ ।

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो। क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको…

नेपाल टी-२० लिग १ दिन पछि सर्‍यो

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने जानकारी दिएको छ । यसअघि शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले १ दिन सार्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । नेपाल टी–२० लिगको मिति सारिएको यो तेस्रोपल्ट हो । यसअघि असोज ८ र मंसिर २६ गतेको मिति सारेर […]

नेपाल टी–२० लिग फेरि सर्ने

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध […]

फेरि सर्‍यो नेपाल टी-२० लिग, प्रतियोगिता अनिश्चित

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अनलाइनखबरलाई बताए । ‘खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भयो । […]

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो । नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा […]