दाङ – वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय दाङले वैध, अवैध हातहतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै इजाजत प्राप्त र बिना इजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो। इजाजत पाएर र इजाजतबिना अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन […]