इजाजतप्राप्त हतियार बुझाउन कैलाली प्रशासनको आग्रह

धनगढी– इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सो आग्रह गरेको छ। आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत […]