हतियार बुझाउन मनाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन नागरिकलाई अनुरोध गरेको छ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार...