गौचनको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौँ, रासस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त

सम्बन्धित सामग्री

प्रधानमन्त्रीज्यू गंगामायालाई भेट्न कहिले जानु हुन्छ ?

सांसद् एकनाथ ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोरोको हत्यारालाई कारबाही माग गरि विगत लामो समयदेखि अनशनमा बसेकि ग्रगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भनी प्रश्न गरेका छन्।...

उषाका हत्यारालाई कारबाही गर्न माग गर्दै धरानबासी आन्दोलित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ कि एकल महिला उषा राईको हत्यामा संलग्न सबै अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । धरान १३ सुर्यमार्गमा भेला भएका महिलाहरूले नारा जुलुस लगाउँदै हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् । नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीहरुले […]

शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन

जाजरकोट – हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । हत्यारालाई कारबाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर […]

बलबहादुर विश्वकर्माका हत्यारालाई कारबाही नगरे आन्दोलित हुने चेतावनी

झापाका बलबहादुर विश्वकर्माको हत्या(२६चैत) प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले विज्ञप्ति जारी गरेको छ

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

भागरथीको हत्यारालाई कारबाही माग गर्दै बुटवलमा प्रदर्शन

बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको छ ।

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरमा राजमोको विरोध सभा

कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाही गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा कञ्चनपुरले विरोध सभाको आयोजना गरेको छ । सोमबार कृष्णपुरको गुलगरियामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो । उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो । कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी र जातीय समता समाजका महासचिव गोबिन्द विकले पनि सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन राजमो जिल्ला सदस्य चक्र रैकालले गर्नुभएको थियो ।

भागरथी भट्टका हत्यारालाई कारबाही गर्न कतार नेपाली एकता समाजको माग

कतार । कतार नेपाली एकता समाजले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्यामा संलग्नलाई यथाशिघ्र कार्बाही गर्न सरकार सँग जोडदार माग गरेको छ। समाजका अध्यक्ष बिष्णु थापा क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पाशविक घटनामा संलग्नलाई जति सक्दो चाडो कडा कार्बाही हुनुपर्ने बताउनुभएको छ । ‘निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्ष सम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ । भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । यस घटनालाई गम्भीर ढंगले छानबीन गर्न माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ। भागरथी भट्टका बलात्कारी र हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै समाजले मृतक प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

शिक्षक श्रेष्ठका हत्यारालाई कारबाही गर्न नेविसंघको माग

२५ मंसिर,काठमाडौं । मोरङको मिक्लाजुङ् गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ । प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए । यस घटनालाई …