प्रधानमन्त्रीज्यू गंगामायालाई भेट्न कहिले जानु हुन्छ ?

सांसद् एकनाथ ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोरोको हत्यारालाई कारबाही माग गरि विगत लामो समयदेखि अनशनमा बसेकि ग्रगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भनी प्रश्न गरेका छन्।...

सम्बन्धित सामग्री

तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!

सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।...

तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ!

सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।...

बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ?

हामी बाटोमा हिँड्दा कहिले काहीँ पैसा भेट्ने गर्छौ । बाटोमा हिँड्दा हिँड्दै पैसा भेट्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ । तर, बाटोमा भेटिएको पैसा कसैले आफैँले राख्ने गर्छन् भने कसैले हानी गर्छ भनेर दीनदुःखीलाई दान गर्ने गर्दछन् । या कसैले तुरुन्तै त्यसको केही सामान किन्ने गर्दछन् । भेटिएको पैसा साथमा राख्दा जत्ति भेटिएको छ, त्यसको […]

कालापानी कहिले कहिले, कालोभैँसी अहिले

धेरैलाई लागेको थियो प्रधानमन्त्री भारतबाट फर्कँदा जहाजबाट उहाँसँगै १५ वटा मुर्रा भैँसी पनि पुच्छर हल्लाएर आइँ आइँ गर्दै झर्नेछन् । पानीको फोहोरा र पुष्पगुच्छाले भैँसीको भव्य स्वागत हुनेछ । पत्रकार सम्मेलनमा भैँसीका प्रतिनिधिले नेपाल–भारत सम्बन्धमा भैँसी कुटनीतिबारे प्रष्ट पार्नेछन् । तर जहाजमा सिट खाली भए पो भैँसीले सँगै आउन पाउनु ! प्रधानमन्त्रीको भ्रमण टोलीमा छ बीस मान्छे थिए, भैँसी त के भैँसीको एक डल्लो मःम राख्ने ठाउँ भेट्न पनि मुश्किल !प्रधानमन्त्रीसँगै भैँसी नआउँदा मान्छेको मनमा भैँसी कुटनीति र नेपाल–भारत सम्बन्...

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

‘कम्युनिस्ट चस्मा’ दोषी हो, समाज हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ

‘सि यू’ अर्थात् फेरि भेटौँला भनेर भनेर गएकी क्यानडियन नेक्स डोर छिमेकीलाई भेट्न भने कहिले पनि आइनन् । भेटको निम्ति चाहना जाहेर गरेकी क्यानडियनले दुई वर्षसम्म उसको अर्को ढोकाकी पात्र भेतनामिजलाई भेट्न नगएको देखेपछि लाग्न थाल्छ कि यो ‘सि यू’ भन्ने कुरामा नै खोट छ । गोरेहरू अर्थात् तेस्रो मुलुकका मानिसहरूले यसो बाटोमा कसैलाई देखे मात्र पनि हाई भनिहाल्छन् । यसैले उनीहरू सम्बोधनमा निकै माथि रहेको पनि हामीलाई लाग्ने गर्छ । सम्बोधनको प्रकार मुलुक अनुसार नै फरक भए पनि त्यसको गहिर

प्रधानमन्त्री देउवा भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा आसन्न संघीय संसद्को निर्वाचनबारे छलफल भएको बताईएको छ । लोसपाको कार्यकारिणी समितिको बैठक भोलिबाट सुरु हुँदैछ। पछिल्लो समय प्रधानमन्त्री देउवा संघको निर्वाचन कहिले गर्ने भन्नेबारे आन्तरिक परामर्शमा छन् । उनले निर्वाचनकै बारेमा ठाकुरसँग छलफल […]

अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]

बर्दियाका भूमिहीन भन्छन् : जग्गाको मालिक कहिले बन्छौं सरकार?

बर्दिया : सोमबार बिहानै ठाकुरबाबा नगरपालिका-३ सुकुमबासी फाटामा बस्ने केही ज्येष्ठ नागरिक अनिश्चित र अन्योल भावमिश्रित अनुहार लिएर ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको निवासमै भेटघाटका लागि पुगे।बगनाहा गाविसका पूर्वउपाध्यक्ष लहनु थारू पनि नगरप्रमुख घननारायण श्रेष्ठलाई भेट्न पुगेका थिए। ७६ वर्षका बुधराम थारू, ८३ वर्षका बृजलाल थारू, ७४ वर्षका भिक्खु थारू, ८० वर्षका छविलाल थारू, ७५ वर्षकी दुजनी थारू, ७१ वर्षकी दशौती थारू नगरप्रमुखको निवास पुगेका थिए।उनीहरू सबैको एउट

उपेन्द्र र बाबुरामलाई देउवाले साेधे –  मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ ?

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।शनिबार दिउँसो जसपा संसदीय दलको नेतामा यादव चयन भएलगत्तै अध्यक्ष यादव र भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा मन्त्रीपरिषद् विस्तार, स