भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

सम्बन्धित सामग्री

भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो। बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका…