निदाउन औषधि खानुभन्दा प्राकृतिक उपचार विधि ठीक

काठमाडौँ– तनाव, महत्त्वाकाङ्क्षा र अस्थिर मानिसिक अवस्थाको उपज हो की, अहिले मानिसका लागि निन्द्रा पनि समस्या बन्न थालेको छ । रातमा सहजै निन्द्रा नलाग्ने समस्या संसारमा नै बढी रहेको छ । निन्द्रा नलागेको कारण अहिले जताततै ‘ मेलाटोनीन’ सप्लिमेन्ट (निन्द्रामा प्रयोग गरिने औषधि) को प्रयोग बढ्दो छ । कुन देशमा यसरी राति मेलाटोनीन प्रयोग गरेर […]

सम्बन्धित सामग्री

के हो अकुपन्चर उपचार विधि ?

नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा देखिएका छन्। आधुनिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि लामो समयसम्म बिरामीले औषधि सेवन गरिराख्नुपर्ने हुँदा पछिल्लो समय बिरामीको अकुपन्चर प्राकृतिक उपचार विधिमा आकर्षण बढ्दो रूपमा रहेको छ। रोग लाग्ने बित्तिकै तत्काल औषधि सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई प्राथमिकतामा राखिएको हुँदैन। त्यसको फलस्वरूप मानव स्वास्थ्य गम्भीर असर परिरहेको हुन्छ। […]

डा. दिलजान मन्सुरकाे 'किटाे डाइट' अवैज्ञानिक - नेपाल मेडिकल काउन्सिल

काठमाण्डाै – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ ।डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेक...

के हो ब्लड क्यान्सर ? यस्ता छन् लक्षण र उपचार विधि

सविता सिंह ठकुरी हाम्रो शरीरको कुनै अंग र तन्तुहरुलाई पोषक तत्व प्रदान गर्नका लागि नशाहरु प्रभावित हुन्छन् । मानिसको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । उक्त रगतलाई सञ्चार गर्ने विभिन्न कार्यहरु भएका अरबौं रक्तकोशिकाहरु छन् । जुन जीवनको लागि महत्वपूर्ण छ । मानव शरीरमा तीन प्रकारका रगत हुन्छन् । रातो रक्तकोष, सेतो रक्तकोष र […]

पत्थरी र यसको घरेलु उपचार विधि

काठमाडौं – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। हामीले दैनिक खाने खानामा विषेश ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुन्छ। हामीले खाने माछा मासु जस्ता खाद्यपदार्थ बढी खाँदा पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चिया चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा […]

चिसोमा टन्सिल हुने कारण र उपचार विधि

काठमाडौँ – चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल भएर धेरै गाह्रो बनाएको छ।’ वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस् भनिन्छ। चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदिदेखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या, […]

एपेन्डिसाइटिसको बढ्दो समस्या, जोखिम र उपचार विधि

पछिल्लो समय एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एकपछि अर्को गरेर बढ्दै गएको एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय पनि हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारेको धारणा भने असाध्यै कमजोर छ। हाम्रो पेटभित्र ठूलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठूलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने […]

‘आनो’ले सताउँछ? यस्ता छन् रोकथाम र उपचार विधि

सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ।

कोरोना भाइरसको टाइमलाइन र उपचार विधि

यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महीना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र दैनिक २०० बढीको मृत्यु भइरहेको छ । यस्तो अवस्थामा सबैले अस्पतालमा ठाउँ पाउनु सहज छैन । तर, कोरोना संक्रमणको विभिन्न चरण […]

आजदेखि क्षयरोगको उपचारमा छोटो अवधिको नयाँ उपचार विधि सुरु

भक्तपुर : राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि एसटीआर (छोटो अवधी उपचार विधि) को सुरुवात गरेको छ। यसअघि बहुऔषधी प्रतिरोधी उपचार विधि अपनाउदै आएको केन्द्रले सन् २०१८ को जनवरी १ देखि एसटीआर उपचार विधि सुरु गरेको हो।  एसटीआर उपचार विधिमा क्षयरोगका बिरामीलाई दुई चरणमा विभाजन गरी नौ महिनास...