आजदेखि क्षयरोगको अत्याधुनिक उपचार विधि एसटिआर सुरु, पहिलो चरणमा चार सहरमा :: Pahilopost.com

भक्तपुर : राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटिआर) सुरु गरेको छ।  यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले सन् २०१८ देखि एसटिआर उपचार विधि अपनाउने क्रममा आजदेखि एसटिआर सुरु गरेको हो।  एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने