भक्तपुर : राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि एसटीआर (छोटो अवधी उपचार विधि) को सुरुवात गरेको छ। यसअघि बहुऔषधी प्रतिरोधी उपचार विधि अपनाउदै आएको केन्द्रले सन् २०१८ को जनवरी १ देखि एसटीआर उपचार विधि सुरु गरेको हो।
एसटीआर उपचार विधिमा क्षयरोगका बिरामीलाई दुई चरणमा विभाजन गरी नौ महिनास...