काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ। सामाजिक सञ्जालमा भाइरल उक्त तस्बिर सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन?’ भनेर प्रश्न गरेका छन्। रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको […]