दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छः गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले दार्चुलाको घट्नाको छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको छ। तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीबारे सार्वजनिक भएका कुराप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयले सत्य तथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। गृहले स्थानीय र सुरक्षा निकायलाई छानबिनको लागि आवश्यक निर्देशक दिइसकेको छ।

सम्बन्धित सामग्री

दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

दार्चुला– जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा वर्षेनी बाढी, पहिरोलगायत विपद्का घटना हुने गरेको छन् । यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई संकट […]

गृह मन्त्रालयले गर्‍यो ९ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलालीसहित विभिन्न ९ जिल्लामा गृह मन्त्रालयले सीडीओ सरुवा गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुमपश्चिम, उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । गृह मन्त्रालयले मन्त्रालयमै कार्यरत ३ उपसचिव र १ स...

लगातारको वर्षाबाट १९ जिल्ला प्रभावित : गृह मन्त्रालय

गृह मन्त्रालयले अविरल वर्षाको कारण १९ जिल्लाहरु प्रभावित भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्लाहरु...

दार्चुला तुईन प्रकरणबारे छानविन समितीको म्याद थप्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ […]

दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद फेरि थप्‍ने तयारी

काठमाडौँ - गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । अनुसन्धान र प्रतिवेदन लेखन कार्य अझै नसकिएको भन्दै केही दिन म्याद थप्न लागिएको गृह मन्त्रालय स्रोतले बतायो । गृह स्रोतका समय केही दिन मात्रै अनुसार केही दिन थप्ने गृहकार्य …

दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद फेरि थप्‍ने तयारी

काठमाडौँ - गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । अनुसन्धान र प्रतिवेदन लेखन कार्य अझै नसकिएको भन्दै केही दिन म्याद थप्न लागिएको गृह मन्त्रालय स्रोतले बतायो । गृह स्रोतका समय केही दिन मात्रै अनुसार केही दिन थप्ने गृहकार्य …

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको जनाएको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२, खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको...

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ : गृह मन्त्रालय

गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ ।  यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त घटनाप्र