दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग

काठमाडौं। कांग्रेस दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्डको पांगल हुँदै खलंगा आइरहेका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभई अमानवीय र आपत्तिजनक समेत भएको कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ। तुइनबाट महाकाली नदी तरिरहेका धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएका छन्।

सम्बन्धित सामग्री

दार्चुला घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

सत्तारुढ दल नेपाली कांग्रेसले दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएको घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन सरकारसँग कांग्रेसको माग

काठमाडौँ - नेपाली कांग्रेसले दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललि…