गायक लकी अलीको निधन ? साथी नफिसा अलीले बताइन् वास्तविकता

कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुले आफन्त गुमाइरहेका छन् । हालै गायक लकी अलीको निधन सोसल मिडियामा मंगलबार बेलुकी अचानक आउन थाल्यो । प्रशंसकले लगातार लकी अलीका लागि ट्वीट गरिरहका थिए । ती सबैले गायकको कोभिड–१९ का कारण निधन भएको बताइरहेका छन् तर यसमा अलिकति पनि वास्तविकता छैन । लकी अलीको निधनको अफवाह उड्ने बित्तिकै गायककी साथी नफिसा अलीले ट्वीटरमा यसबारे वास्तविकता बताउँदै ट्वीट गरिन् ।लाइमलाइटबाट टाढा छन् लकी अलीःस्मरण रहोस्, गायक पछिल्लो केही समयदेखि लाइमलाइटबाट टाढा छन् । लकी अलीको निधनक

सम्बन्धित सामग्री

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ : ४५ मा उनको न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।‘सास फेर्न गाहे भएपछ...