हार्डवेयर पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

महोत्तरी । पिपरा गाउँपालिका-१ ढेकहा चोकस्थित सोही गाउँपालिका-४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरको सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

कैलालीकाे चौमाला बजारमा आगलागी हुँदा एक कराेड रुपैयाँ बराबरकाे क्षति

कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ ।  आगलागीबाट चौमाला बजारका विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ । यस्तै, हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख रुपैयाँ बराबरकाे साम...

विद्युत् सर्ट भई आगलागी हुँदा कैलालीमा छ वटा पसलमा क्षति

कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका-१ चौमालामा शनिवार साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ। चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल…

हार्डवेयर गोदाममा आगलागी, ७ कराेड ५० लाख बराबरकाे क्षति

भक्तपुर । भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका– ५ कमेरोटारस्थित ग्रीन सी ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा आइतबार राति आगलागी हुँदा ७ कराेड ५० लाख बराबरकाे क्षति भएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार राति ९:१० बजे मध्यपुर थिमि नपा– ६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सी ट्रेडिङ एण्ड राजन ग्रुपको […]

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

आगलागी हुँदा करोडौंको क्षति

रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण

सर्लाहीको एक हार्डवेयर पसलमा आगलागी, ४० लाखको क्षति

सर्लाही : ईश्वरपुर नगपालिका–१ चौलिखा बजारमा गएराति एक हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ।स्थानीय सन्जय साह सुँडीले आफ्नै दुई तले घरमा संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो।आगालागीमा परी करिब ४० रुपैयाँ बराबरको सामान नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।आगलागीमा धेरैजसो पेन्टिङका सामग्री जलेर नष्ट भएका पीडित साहले बताए। राति २ बजेतिर सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र मलंगवाबाट आएको दमकलको सह

हार्डवेयर पसलमा आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति

मलङ्गवा । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी […]

हार्डवेयर पसलमा आगलागी

बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाए

आगलागी हुँदा बेंसीशहरको एक हार्डवेयर पसल जलेर नष्ट

लमजुङ : सदरमुकाम बेंसीशहर नगरपालिका-८, झाक्रीचोकस्थित एक हाडवेयर पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ।  बेंसीशहर नगरपालिका वडा नं. १० घर भएका गंगाबहादुर थापाले सञ्चालन गर्नुभएको हार्डवेयर गएराति साढे १० बजेको समयमा अचानक आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षति विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। गएराति अचानक आगलागी भएको जानकारी पाउने वित्तिकै प्रहरी निरीक्षक पुनको कमाण्डमा ३५ जना...

हार्डवेयर पसलमा आगलागी

लहान : सप्तरीको उत्तर पूर्वी क्षेत्रमा पर्ने सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुर बजारमा रहेको एक हार्डवेयर पसलमा शनिबार अपरान्ह आगलागी भएको छ।पसल सञ्चालक दीनानाथ रौनियारको परिवार काठमाडौंमा रहेकाले आगलागीबाट क्षतिको एकीन विवरण नअाएको इलाका प्रहरी कार्यालय फत्तेपुरले जनाएको छ।यद्यपि पसलमा आगलागी  हुँदा&n...