सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने नेकपाको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्न...

सम्बन्धित सामग्री

मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सहमति

जनकपुरधाम – मधेसकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सात बुँदे सहमति भएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालबीच ७ बुदे सहमति भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई/मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिकमो लक्ष्य प्राप्ति गर्न […]

‘वाम लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ’

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष ले वाम-लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने […]

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन्। जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टीम...

लोकतान्त्रिक मधेसी फ्रन्ट गठन

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्रित गर्दै नवगठित तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सो सहमतिकै आधारमा दुवै दल मिलेर लोकतान्त्रिक मधेसी फ्रन्ट गठन गरिएको छ ।मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुवै पार्टीबीच चुनावी तालमेलको घोषणा गर्दै फ्रन्ट गठनबारे जानकारी दिइएको हो । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई संस्थागत गर्न तथा विकासको पारदर्शी रणनीतिका साथ मधेस र देशलाई

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।...

वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन्। १५औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले  नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएको पनि उल्लेख गरेका छ

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।  चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।  ‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताकाे रक्षा गर्नु...

वर्तमान सहकार्य निरन्तर अगाडि बढ्नेछ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो । अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका …

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गरेका छन् । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताए । अध्यक्ष […]

माओवादीको निष्कर्षः प्रतिगमन फर्कने खतरा छ, वाम लोकतान्त्रिक सहकार्य कायमै राखौं

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् ।  शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।  ‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थि...