सशस्त्र प्रहरीले गरेका काम बहुआयामिक र प्रशंसनीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बलले देश र नागरिकको शान्ति सुरक्षा, आतंकवाद नियन्त्रण तथा प्राकृतिक विपद व्यवस्थापन कार्यमा असाधारण क्षवि बनाएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले गरे सशस्त्र प्रहरीको कार्यसम्पादनको प्रशंसा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित स्रोतसाधनको बाबजुद सशस्त्र प्रहरीले उच्चस्तरको कार्यसम्पादन गर्दै आएको भन्दै प्रशंसा गरेका छन् ।  राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक...

पत्रकार सम्मेलन गर्न खोज्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं, १८ कात्तिक । कुमारी आमा निहारिका सिंह राजपुतलाई आज प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । आरोपी शिवराज श्रेष्ठ र आफ्नो छोरोको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलनका लागि बालुवाटार पुगेकी उनलाई प्रहरीले रोकेको हो । प्रहरीले निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाइने भएकोले रोकेको […]

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले कारबाही गर्ने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई […]

फिनल्यान्डकी प्रधानमन्त्रीको ‘ब्रेकफास्ट बिल’ को प्रहरीले जाँच गर्ने !

काठमाण्डाै – फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ ...

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

३ फागुन, काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो । प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् । […]

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को अभिव्यक्ति दिएर चर्चामा आएकी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि सोधपुछका लागि बोलाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछका लागि भन्दै बोलाएको हो । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ । केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै शितलनिवासबाट निस्केर बालकोट जान भनेपछि झाँक्रीको चर्को आलोचना हुँदै आएको छ । ओली नेतृत्वको नेकपाका महिला नेत्रीहरुले झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए । बुधबार राजधानीमा भएको प्रचण्ड नेपाल समूहको जनसभामा भनेकी थिइन्, ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’