सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

काठमाडौं । सनराइज बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड […]

सम्बन्धित सामग्री

फ्रन्टलाइन हस्पिटलमा सानिमाका ग्राहकलाई छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।...

राष्ट्रिय वाणिज्य बैंकका कार्डवाहकलाई ओम हस्पिटलमा छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ।...

सनराइज बैंकका ग्राहकलाई हस्पिटलमा छुट

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं, २१ पुष । महालक्ष्मी विकास बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले हस्पिटलको ओपीडी सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी सेवामा […]

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।   समझदारीअनुसार सिटिजन्स बैंकका...

सिभिल बैंकका ग्राहकलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

गरिमा विकास बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा ४५ प्रतिशतसम्म छुट

गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा विभिन्न स्वास्थ्य सेवा लिँदा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपाल बैंकका कर्मचारी र ग्राहकले बीएण्डबी हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं, १० फागुन । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब बीएण्डबी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । आफ्ना कर्मचारी र ग्राहकहरुले उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जनाएको छ । सम्झौता पछि नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र […]

साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ...

महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा पाउनेछन् विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।सम्झौता अनुसार बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवाम