साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ...

सम्बन्धित सामग्री

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । मंगलबार चाबहिल स्थित ओम हस्पिटलमा एभरेष्ट बैंकका ग्राकलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरुले अस्पतालबाट ‘आइपीडी–डाइगोनिष्टिक्स, फरमेसी र फिसीओ थेरापी मा १० प्रतिशसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट […]

साहाराका प्रयोगकर्ता र राइडरले ग्रीनसिटीमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् ।सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ ।साहाराका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । साहाराले