महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं, २१ पुष । महालक्ष्मी विकास बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले हस्पिटलको ओपीडी सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी सेवामा […]