काठमाडौं, १० फागुन । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब बीएण्डबी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । आफ्ना कर्मचारी र ग्राहकहरुले उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जनाएको छ । सम्झौता पछि नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र […]