७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई देखेर दया लागेको बताएका छन् । डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोजेको भन्दै उनले चर्को आलोचना गरे ।
साथै उनले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं …