नयाँ सरकारः फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक !

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ […]

सम्बन्धित सामग्री

वैश्विकस्तरमा धर्म, राष्ट्रिय चरित्र र राजनीति

अबको वैश्विक परिवेश सनातन हिन्दु, इसाई-क्रिश्चियन र इस्लाम-मुस्लिम समुदायमध्ये कसले वैश्विक नेतृत्वका लागि निर्णायक भूमिका खेल्न सक्छ भन्ने नै हो । आशा गरौँ, धर्मले वैश्विक राजनीति नडोर्‍याओस् ।

प्रदेश १ : सरकार गठनको निर्णायक स्थानमा जसपाकी एक्ली सांसद‘निर्मला’

विराटनगर : ‘मलाई राजनीति के हो? थाहा थिएन। तर, पहिचानका लागि म १४ वर्षको उमेरदेखि लागि परेँ’, उनले हाँस्दै सुनाइन्।यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी  निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सुरु भइन्। प्रदेश १ मा प्रत्यक्षतर्फ शून्य रहेको जसपा समानुपातिकमा एकजना सांसद त्यसमा पनि आफू यति महत्वपूर्ण र निर्णायक स्थानमा हुन्छु भन्ने उनलाई लागेको थिएन।तर, पछिल्लो समयको राजनीतिक समीकरणले आफ्नो पार्टी

न्युयोर्कको मंगलबारको चुनावमा मतदान गर्नु अगाडि जान्नुपर्ने कुराहरु

व्यस्त प्राइमरी सिजन पछि न्युयोर्कबासीहरु अब राज्य र राष्ट्रिय राजनीति दुवैको लागि नतिजा ल्याउने प्रतिस्पर्धाबाट नेतृत्व छनौटका लागि निर्णायक चुनावमा जाँदैछन् । संसदमा डेमोक्र्याटहरूको झिनो बहुमत कायम रहेको र रिपब्लिकनहरू नियन्त्रणमा लिन उत्सुक रहेको अवस्थामा न्युयोर्क कुनै पनि अन्य राज्यको तुलनामा संसदीय दौडमा धेरै प्रतिस्पर्धीका साथ एक प्रमुख युद्ध मैदान बनेको छ। न्युयोर्कका मतदाताहरूले गभर्नरसहित […]

पहिचानको आधारमा नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै […]

महिला जनप्रतिनिधि भन्छन्, ‘प्रमुख वा निर्णायक पदमा महिला उम्मेद्वार चाहियो’

झापा – स्थानीय तह निर्वाचन आउन करिब डेढ महिना बाँकी रहँदा प्रमुख तथा निर्णायक तहमा उम्मेद्वारीका लागि हालका महिला जनप्रतिनिधिहरूले राजनीति दलहरूसंग लबिङ गर्न थालेका छन्। देशभरका स्थानीय तहमा हाल महिला जनप्रतिनिधिको आरक्षण कोटाबाहेक अन्य स्थानमा न्यून उपस्थिति रहेको भन्दै २०७४ सालको निर्वाचनमा चुनिएका महिला जनप्रतिनिधिहरूले प्रमुख तथा निर्णायक पदमा महिला उम्मेद्वारीका लागि दलहरूलाई ध्यानाकर्षण […]

देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्।शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

काठमाडौं – अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्। बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन्। दिउँसो १ बजेका लागि […]

लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेल यसरी पुगे ‘सेफ जोन’मा !

प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा  हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् । जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।  सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...