काठमाडौँ - सरकारले नेपाल सरकार र जर्मनी सरकार एवं नेपाल सरकार रोमानिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलला...
काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।
रुस–युक्रेन युद्धले ऊर्जा संकट भइरहेका बेला जाडोयाम सुरु भएपछि युरोपभर दाउराको माग तीव्र रूपमा बढेको छ । जर्मनी, अस्ट्रिया, फ्रान्स, बेलायत, नर्वे, स्विडेन, बेल्जियम, इस्टोनिया, रोमानिया, स्विट्जरल्यान्डलगायत अधिकांश देशमा दाउराको माग निकै बढिरहेको छ ।
नेपालमा २० देशका कैदीबन्दी रहेका छन् । भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् ।
आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् ।
युट्युब प्रिमियमका सदस्यले तीन महिना निः शुल्क स्टाडिया प्रो प्रयोग गर्न पाउने भएका छन् । गूगलले स्टाडिया प्रोको विज्ञापन गर्ने स्वरुप यो फिचर ल्याएको हो । तपाईलाई यो नयाँ क्लाउड गेमिङ कस्तो लाग्छ भनेर तीन महिने ट्रायल प्रदान गरिएको हो ।
अहिलेका लागि यो फिचर अमेरिका, क्यानेडा, फ्रान्स, जर्मनी, हङ्गारी, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, स्पेन, सुडेन, स्वीजरल्याण्ड र...
एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।
काठमाडौं। फिफाले टोकियो ओलम्पिक पुरुष फुटबलका लागि बुधबार ‘ड्र’ सार्वजनिक भएको छ। ‘ड्र’अनुसार आयोजक जपान, दक्षिण अफ्रिका, मेक्सिको र फ्रान्स समूह ‘ए’मा छन्। न्युजिल्यान्ड, कोरिया, होन्डुरस र रोमानिया समूह ‘बी’मा छन्। इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया समूह ‘सी’मा छन्। ब्राजिल, जर्मनी, आइभोरी कोष्ट र साउदी अरेबिया समूह ‘डी’मा छन्।