कञ्चनजङ्घा आरोहणका लागि ४७ आरोही आधार शिविरमा

आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् ।

सम्बन्धित सामग्री

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा, पर्यटन व्यवसायी उत्साहित

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही  कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् ।

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् ।दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिइन् । आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन,