युट्युब प्रिमियमका सदस्यले तीन महिना निः शुल्क स्टाडिया प्रो प्रयोग गर्न पाउने भएका छन् । गूगलले स्टाडिया प्रोको विज्ञापन गर्ने स्वरुप यो फिचर ल्याएको हो । तपाईलाई यो नयाँ क्लाउड गेमिङ कस्तो लाग्छ भनेर तीन महिने ट्रायल प्रदान गरिएको हो ।
अहिलेका लागि यो फिचर अमेरिका, क्यानेडा, फ्रान्स, जर्मनी, हङ्गारी, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, स्पेन, सुडेन, स्वीजरल्याण्ड र...