काठमाडौँ - सरकारले नेपाल सरकार र जर्मनी सरकार एवं नेपाल सरकार रोमानिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलला...