हत्या आरोपमा बाराबाट एक बालक पक्राउ

वीरगञ्ज –  बारा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। बाराको कोल्हवी नगरपालिका–११ बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। आरोपी १८ वर्षभन्दा कम उमेरको भएको हुँदा प्रहरीले नाम सार्वजनिक गरेको छैन। बिहीबार बिहान चौधरीको शव सोही स्थानमा रहेको गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला […]

सम्बन्धित सामग्री

बालक हत्याको आरोपमा एक व्यक्ति पक्राउ

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १० वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अर्जुनचौपारीका बालक हर्षित देवकोटाको हत्या आरोपमा सोही गाउँपालिका–६ का २२ वर्षीय सुजन सुवेदी पक्राउ परेका हुन् । प्रहरीले सुवेदीलाई पुतलीबजार–१ शहिदचोकबाट पक्राउ गरेको हो । सुवेदीले बालकलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीकोे प्रारम्भिक अनुमान गरेको छ । […]

बालक हत्या आरोपमा महिला पक्राउ

धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् ।

४ वर्षीय बालकको हत्या आरोप लागेका दम्पती पुर्पक्षका लागि थुनामा

धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो ।  जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ न

बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

१४ मंसिर, जनकपुरधाम । धनुषामा ४ वर्षीय भारतीय बालकको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको […]

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् । रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ । गएको साउन १४ गते दिउँसो रागनीले रितेशको...

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको  दुई वर्षपछि  हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जन

छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ

जनपुरधाम । महोत्तरीमा छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ परेका छन् । रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सानिमा आमा रागनी मुखियालाई पक्राउ गरेको हो ।   मृत बालकको बुबालाई गाउँबाटै र सानिमा आमा रागनीलाई धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव...

पाँच वर्षीय छोरा हत्या आरोपमा बुवा र सौतेनी आमा पक्राउ

जनकपुरधाम :  महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्

कैलाली बालक हत्या प्रकरण : विवेक नजन्मिँदै भएको घटनाको प्रतिशोध !

धनगढी : कैलाली टीकापुरका साढे तीन वर्षीय बालक विवेक विष्टको प्रतिशोधकै कारण हत्या भएको अनुसन्धानमा संलग्न प्रहरीको निष्कर्ष छ। हत्या आरोपमा उनकी दिदी नाता पर्ने १४ वर्षीया किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बालक र हत्या आरोपमा किशोरी प्रहरी नियन्त्रणमा परेपछि किशोरीको परिवारमा सात वर्षअघि भएको घटना सार्वजनिक भएको छ। त्यस बेला आरोपित किशोरीकी दिदीमाथि आफन्तबाटै यौन हिंसा भएको थियो। यौन हिंसा गर्ने व्यक्ति हाल जेल सजाय भोगिरहेको बताइएको छ।यस घटनाले विष्ट परिवार एकापसमा विभाजित भए। कोही कि

१० वर्षीय बालकको हत्या आरोपमा एक पुरुष पक्राउ

दोलखा – शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्या आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भदौ २७ गतेबाट भैसे बजारमा जान भनेर हिँडेका १० वर्षीया बालक कुशल विकको हत्या आरोपमा मृतकको आफन्त पर्ने एक जना पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।  ...