साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको  दुई वर्षपछि  हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जन

सम्बन्धित सामग्री

साथीको हत्या गरको आरोपमा सात जना पक्राउ

मोरङ – मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ […]

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]

काठमाडौंमा २ वर्षअघि साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौंको गौशालामा दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल छन् । २५ वर्षीय मल्ललाई जिप्रका उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । बिबेकले २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।कुमारीगाल बस्ने २० वर्षीय उज्ज्वललाई आरोपीले ‘मेथाडोन’ ना

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।  ८माघ साँझसँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का...

साथीको हत्या आरोपमा एक पक्राउ

साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नंम्वर ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन विक रहेको कास्कीका प्रहरी प्रवक्ता...

पैसाको लोभमा आफ्नै साथीको हत्या

चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी भागेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका व्यक्ती सहित घटनाको. प्रारम्भिक अनुसन्धानको विवरण समेत सार्वजानिक गरेको छ । गत ७ गते वुधवार बिहान […] The post पैसाको लोभमा आफ्नै साथीको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या

खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एक पक्राउ परेका छन्।

कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

२६ जेठ, धनगढी । कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ […]

कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ

कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो

साथीको हत्या गरेको आरोपमा पक्राउ

साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।  उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना