माओवादीमा नेतृत्वप्रति विद्रोह बढ्दै

काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो। जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको माग गर्ने अवस्था […]

सम्बन्धित सामग्री

‘अब एक्लाएक्लै बसेर नेपाल बदल्न सम्भव छैन’

एकता र ध्रुवीकरणको अध्याय आएको छ । नेपालको सिंगै कम्युनिस्ट आन्दोलन यो प्रक्रियाभित्र सहभागी हुन्छ । ठूलठूला बहस, ठूलठूला ध्रुवीकरण, ठूलठूला एकता र रुपान्तरमा सहभागी हुन्छ । यो नगरी सुखै छैन । हामी त्यो चाहना, आकांक्षा र दृष्टिकोणसहित अगाडि बढ्दै छौँ ।

गोलीले रोक्न नसकेको त्यो जनविद्रोह

१५ जेठ, पोखरा । २४ चैत २०६२ मा राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन घोषणा हुँदा नेतृत्व पंक्तिमै थिए, चित्र सापकोटा । बागलुङको सदरमुकामस्थित लालीगुँरास चोकबाट सुरु भएको विद्रोह मत्थर हुनुको साटो आन्दोलनकारीको संख्या बढ्दै गयो । जनआन्दोलन सुरु भएको तेस्रो दिन अर्थात् २६ चैतको बिहान पनि राजतन्त्रविरुद्ध निस्किएको नाराबाजीसहितको जुलुसले लालीगुँरास चोक भरियो । ‘प्रहरी रोक्न खोज्ने […]

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

बैंकक, २९ वैशाख । थाइल्यान्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आङ्कलन सहितको राजनीतिक दलहरूको चुनावी र्या्लीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कु को सम्भावना नभएको प्रस्ट पारेका छन् । सेनाले थाइल्यान्डमा दर्जनौँ पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा त्यस्तो नदोहोरिने वाचा गरेका थिए । मतदाताहरूले पूर्व […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : यस्तो छ मोरङका ६ वटै क्षेत्रकोअवस्था

विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङको चुनावी सरगर्मी उत्तिकै बढ्दै गएको छ।यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन कोही खेतैमा पुगेका छन् भने कोही आफैँ रिक्सा चलाउँदै घरदैलो गर्दै छन्। कतै आफूहरूले जिताएर पठाएका प्रतिनिधिले भने जस्तो विकास नगरेको भन्दै पुरानो अनुहारलाई भोट नदिने भन्दै ब्यानर टाँगेर मौन विद्रोह जनाइरहेका छन्।६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पूर्वमन्त्रीदेखि कलाकारसम्मले उम्मेदवारी दिएका छन्।कुन क्षेत्रमा कसको उम्मेदवारी ?क्षेत्र-१ : लिम

इन्धनको मूल्य, महंगी र विद्रोह

बढ्दो महंगी र जीवन यापनको समस्याका कारण अहिले संसारका ९० भन्दा बढी देशमा विवाद बढेको छ। हरेक स्थानमा विवाद बढ्दै गएको छ। यो वर्ष संसारका धेरै स्थानमा ठूलो विद्रोह समेत भएको छ। ऊर्जाको मूल्य वृद्धिले दैनिक जीवनमा समस्या थपिएको छ। व्यक्तिगत यात्रा, यातायात, सामान, विद्युतीय ऊर्जा र तापक्रमको मापन बढेको छ। संसारमा अहिले जारी धेरै […]

बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो। पढ्नुस् : त्यो 'सेक्स…

मेराे प्रभाव बढ्दै गएपछि तत्कालीन नेकपा फुटाउने षड्यन्त्र भयाे : प्रचण्ड

ललितपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।  आज बिहीवार ललितपुरमा आयोजित पार्टीकाे 'माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम' मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएकाे बताउनुभयाे ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले...

बढ्दै छन् 'रक ब्यान्ड'

माओवादीको सशस्त्र विद्रोह चलिरहेको समयमा हामी ‘रक एन्ड रोल’ धारको संगीतलाई स्थापित गराउन लागिपरेका थियौँ ।