बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो। पढ्नुस् : त्यो 'सेक्स…

सम्बन्धित सामग्री

चुलिँदो राजनीतिक सङ्कटबीच जोनसन र सुनकबीच गोप्य वार्ता

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता  गरेका  छन् । पार्टीको बिग्रँदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाकाबीच  प्रमुख नेताहरू बीच भएको वार्तालाई  विशेष चासोको रूपमा हेरिएको छ।  दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा भने देखिएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन।बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच  क्याबिनेट सदस्य पेन

संकटमा बेलायतको कन्जरभेटिभ पार्टी : प्रधानमन्त्रीमा बोरिस जोन्सनको पुनरागमन ?

काठमाडौँ- बेलायतमा पूर्व प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्रीको दौडमा आउने भएका छन् । बिहीबारमात्रै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका रुपमा नयाँ नेताको चयन गर्दैछ । कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्रीको टुङ्गो यसै साता लगाउने अपेक्षा गरिएको छ । यसका लागि बोरिस जोन्सनले पनि उम्मेदवारी दिने कन्जरभेटिभ पार्टीका नेताहरुको अपेक्षा […]

बेलायती प्रधानमन्त्री जोन्सनलाई राजीनामा दिन दबाब

काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ । जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ । […]

मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री जोन्सन संकटमा

एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।

बोरिस जोनसनले पनि देलान् त राजीनामा ?

लण्डन । बेलायतमा बोरिस जोन्सन सरकारका लागि फेरि एकपटक समस्या खडा भएको छ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि राजनीतिक हलचल चर्किएको छ ।

सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनले राजीनामा दिएका हुन्।

दबाबमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन !

लण्डन । बेलायतमा बोरिस जोन्सन सरकारका दुई ठूला मन्त्रीले अचानक राजीनामा दिएपछि राजनीतिक संकट बढेको छ ।

बेलायतका रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा

काठमाडौं । बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका […]

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

२२ असार, काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि […]