पुटिनको विश्वासयोग्य वाग्नर समूहलद्वारा रुसविरुद्ध विद्रोह, ३० हजार लडाकुहरू मस्को कब्जा गर्न अघि बढ्दै - NepaliPatra

एजेन्सी । रुस–युक्रेन युद्ध अझै जारी छ । तर, यसैबीच मस्कोमा लागि ठूलो समस्या खडा भएको छ । रुसमा नै ठूलो विद्रोह भएको मिडिया रिपोर्टमा उल्लेख छ । वाग्नर समूहले रूसी सेनामाथि आक्रमण गरेको बताइएको छ । कुनै समय यो समूह रूसको शक्ति थियो। वाग्नर समूहका ३० हजार लडाकुहरू रुसविरुद्ध विद्रोह गरेका छन् । वाग्नर प्रमुखले […]

सम्बन्धित सामग्री

ढुङ्गाको सेरोफेरोमा मानव सभ्यता

सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्‍यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।

अस्ट्रेलियामा तीस हजार घरमा विद्युत लाइन अवरुद्ध

मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ। मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो। राज्य आपतकालीन सेवा (एसइएस) का अनुसार सहयोगका लागि सिड्नीको द...

इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै

एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।