बबरमहलमा लोसपा कार्यकारिणीको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ ।  बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । 

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने बताइएको छ

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।...

लोसपा संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने उनले बताए । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको

चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो । बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायत अन्य समसामयिक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले बताए । कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण संयोजक रहेको समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेको छ । सो विधानको मस्यौदामाथि शीर्ष नेताको बीचमा छलफल पनि भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराई निर्वा

लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे […]

लोसपा कार्यकारिणीको बैठक जारी

काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुने नेता केशब झाले जनाए ।

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  ।

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन...

लोसपा संसदीय दलको पहिलो बैठक सिंहदरबारमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा संसदीय दलको नेता, एमसीसीलगायतको विषयमा छलफल हुने बताइएको छ । लोसपा एमसीसीको पक्षमा रहेको छ । सर्वदलीय बैठकमा पनि लोसपाले एमसीसी पास हुनुपर्ने धारणा राखेको थियो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि गठन भएको लोसपाको संसदीय दलको यो पहिलो बैठक हो ।